Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook

कमलकोटी एक प्रकारको विषालु कीरा हो। यसले खासगरी माकुरा खाने गर्दछ। वर्षायाममा ओसिलो जग्गाको माटो ल्याएर घरको जुवामा कमलकोटीले आफ्नो घर बनाउने गर्छ । उक्त घरमा माकुराहरू भरेर आफ्नो फुल पारेर माटोको ढकनले बन्द गरेर राख्दछ । केहि दिनपछि कुमलकोटीको अण्डा लार्भा, प्युपा बनेर परिपक्क कुमल्कोटी बन्दछ ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्