Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

अरनिको राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अरनिको राजमार्ग
Araniko Highway
नक्सा
Araniko Highway in red
राजमार्गको विवरण
को भाग
लम्बाइ८१ किमी (५० माइल)
प्रमुख चोकहरू
बाटकाठमाडौँ
 धुलिखेलमा बीपी राजमार्ग, लामिडाँडामा पलाञ्चोक जाने सडक, जिरोकिलोमा मेलम्ची जाने सडक, लामोसाँघुमा जिरी जाने सडक
गन्तव्यकोदारी
चीन जि ३१८ रोड
राजमार्ग प्रणाली
नेपालका राजमार्गहरू

अरनिको राजमार्ग (अङ्ग्रेजी: Araniko Highway) नेपाललाई तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो।[१] चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामाकरण गरिएको हो।

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. कोङ्सु, याङ (४ असोज २०७९), "अरनिको राजमार्गको कथा", हिमालखबर, अन्तिम पहुँच २७ असोज २०७९ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]