Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

जीवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिवनका धेरै परिभाषा हुन सक्छ्न तर जैविक रूपमा कुनै पनि प्राणिको जन्म देखि मृत्यु का बीचको अवधि नैं 'जीवन' कहलाउँछ। तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ? हुँदैन, यो त प्रजनन प्रक्रिया को परिणाम हुन्छ जो प्रकृतिका नियमका अन्तर्गत हो। यसका अतिरिक्त जीवनको मुख्य अङ्ग एउटा चेतन तत्त्व छ जो जीवनको सबै क्रियाहरूको साक्षी हुन्छ।

बाहरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]