Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

तेलुगु देशम पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चुनाव चिन्ह
पार्टी झण्डा

तेलुगु देशम पार्टी भारतको एउटा राजनीतिक दल हो | यो दल एन.ते. रामा रावद्वारा १९८२मा स्थापना गरियो ।

यो दलका नेता एन. चन्द्रबाबु नायडु हुन् ।

तेलुगु युवा यो दलको युवा सङ्गठन हो ।

सन् २००४को संसदीय निर्वाचनमा यो दलले ११ ८४४ ८११ मत (३.०% , ५ क्षेत्र) पायो ।

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]