Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

पर्दा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झ्यालमा लगाइएको पर्दा ।

पर्दा सामान्यतया उज्यालो तथा धुलोलाई छेक्ने उदेश्यले झ्याल तथा ढोकामा लगाइने तथा स्नानघरमा पानी छेक्ने उदेश्यले लगाइने कपडाको टुक्रा हो। साथै पर्दाको प्रयोग कुनै मञ्चमा पृष्ठभूमीलाई दर्शकदिर्घाबाट नदेख्नको लागि पनि गरिन्छ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]