Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

फिजियोथेरापी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिजियोथेरापी

फिजियोथेरापी वा भौतिक चिकित्सा स्वास्थ्य उपचारको त्येस्तो विधि हो जसमा भौतिक चीजहरू जस्तै तातो, चिसो, प्रकाश, पानी, ध्वनि, बल तथा विद्धुतको प्रयोगले शरीरमा उत्पन्न भएका सम्पूर्ण हाड, नशा तथा माङ्शपेशीका रोगहरूको निदान तथा उपचार गरिन्छ।