Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

बार्बाडोस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बार्बाडोस
बार्बाडोसको झन्डा
झन्डा
बार्बाडोसको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Pride and Industry"
राष्ट्रिय गान: बार्बाडोसको राष्ट्रिय गान

बार्बाडोस
राजधानी
र सबैभन्दा ठुलो सहर
ब्रिजटाउन
आधिकारिक भाषाहरूअङ्ग्रेजी
मान्यता प्राप्त आञ्चलिक भाषाहरूबजन
जातिगत समूहहरू
(२०००)
८०% Afro-Bajan
१६% Asian / multiracial
४% European
रैथाने(हरू)Barbadian, Bajan (colloquial)
सरकारParliamentary democracy
under constitutional
monarchy
• राजतन्त्र
एलिजाबेथ द्वितीय
Elliott Belgrave
Freundel Stuart
व्यवस्थापिकासंसद
Senate
House of Assembly
स्वतन्त्र
३० नोवेम्बर १९६६
क्षेत्रफल
• जम्मा
४३१ किमी (१६६ वर्ग माइल) (२०० औँ)
• पानी (%)
अगन्य
जनसङ्ख्या
• २००९ अनुमानित
२४८,५८९[] (१८० औँ)
• २००१ जनगणना
२५०,०१२
• घनत्व
६६० /किमी2 (१,७०९.४ /वर्ग माइल) (१५ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$६.४९३ बिलियन[] (१४६औँ)
• प्रति व्यक्ति
$२३,४१६[] (४० औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$४.४७८ बिलियन[]
• प्रति व्यक्ति
$१६,१४८[]
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.814[]
धेरै उच्च · ५८औ
मुद्राबार्बाडियन डलर (BBD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-४ (Eastern Caribbean)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय-४ (not observed)
सडक प्रयोगleft[]
टेलिफोन कोड+1 (specifically, +1-246)
इन्टरनेट डोमेन.bb

बार्बाडोस (/bɑːrˈbdɒs/ ( ) or /bɑːrˈbds/) क्यारेबियन क्षेत्रमा अवस्थित राष्ट्र हो । इसाई धर्म यहाँको मुख्य धर्म हो । अङ्ग्रेजी यहाँको मुख्य भाषा हो ।

सन् १९६६मा संयुक्त अधिराज्यबाट स्वतन्त्र भएको यो मुलुकको राष्ट्रप्रमुख भने बेलायती राजसंस्था प्रमुख रहन्छ अर्थात् यो राष्ट्र राष्ट्रमण्डलको सदस्य हो । संसदीय प्रजातन्त्र रहेको बार्बाडोसमा दुई संसद छन् । हाउस अफ एसेम्बलीमा २८ सदस्य र सिनेटमा २१ सदस्य रहन्छन् । दुवै सदनका सदस्यको म्याद पाँच वर्षे हुन्छ ।

अरु सम्बन्धित विषयहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; cia नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. २.० २.१ २.२ २.३ "Barbados", International Monetary Fund, अन्तिम पहुँच १७ अप्रिल २०१२ 
  3. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  4. Barbados (fco.gov.uk), updated 5 June 2006.

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]