Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

विकिपिडिया:बाह्य लिङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाह्य लिङ्कहरू (External links) विकिपिडिया बाहिर निर्देश गर्ने लिङ्कहरू हुन् । ती विकिपिडियाका लेखका जथाभावी राखिनुहुदैँन र लेखको सबैभन्दा अन्तिम भागमा "बाह्य लिङ्कहरू" उप-शीर्षक दिई राखिन्छन् । लिङ्कहरू लेखको विषय अनुसार नै हुनुपर्छ । जानकारी जुन लेखमा, कुनै कारणवश (जस्तै: कपीराइट नियमले गर्दा वा असुहाउँदा भएकाले) समावेश गर्न सकिएका थिएनन्, बाह्य लिङ्कहरूले उक्त जानकारीलाई पाठक सामू राख्न सकून् ।

विकिपिडियाको कार्य लामा, धेरै भन्दा धेरै बाह्य लिङ्कहरू पाठकसामू राखिदिनु भने होइन । लिङ्कहरू सुहाउँदा, अर्थपूर्ण, मिल्दो र सहयोगी नै हुनुपर्छ । कुन लिङ्क राख्ने-नराख्ने सम्पादकहरूले सोच्नुपर्ने हुन्छ । बाह्य लिङ्कहरूको उद्देश्य "सन्दर्भ सामग्री" को कार्य गरिदिनु पनि होइन ।

यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ।
यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला।
यो पृष्ठलाई अन्तिम सम्पादन Tulsibot (वार्तायोगदान) द्वारा (५ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)