Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
सामग्रीमा जानुहोस्

सुन्दरहरैचा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुन्दरहरैचा नगरपालिका
सुन्दरहरैचा नगरपालिका is located in कोशी प्रदेश
सुन्दरहरैचा नगरपालिका
कोशी प्रदेशको नक्सामा सुन्दरहरैचा नगरपालिकाको अवस्थिति
सुन्दरहरैचा नगरपालिका is located in नेपाल
सुन्दरहरैचा नगरपालिका
सुन्दरहरैचा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू:  नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखकेदारप्रसाद गुरागाई (नेकपा (एमाले))
 • उपप्रमुखअकली चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११०.१६ किमी (४२.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२०,२१३
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

सुन्दरहरैचा नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका सुन्दरदुलारी र कोशीहरैचा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुन्दरहरैचा नगरपालिकाको कुल जनसङ्ख्या १,२०,२१३ रहेको छ भने यहाँ २९,८२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]