Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७
कुराकानी

Interview

‘विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो ।  उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै आइतबार नयाँ दल दर्ता गराएका छन् । 

वैशाख २३, २०८१

'आधिकारिक जसपा नेपाल हामी नै हौं' [अन्तर्वार्ता]

जसपा विभाजन भएपछि दुवै पक्षले सत्तासमीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ) को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।

'अध्यक्ष यादवको निरंकुश शैलीविरुद्ध नयाँ कदम' [अन्तर्वार्ता]

जसपा विभाजन भएपछि दुबै पक्षले सत्ता समीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ)को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।

‘कम्तीमा एउटा सुविधा सम्पन्न रंगशाला नभई भएको छैन’

दुई दशक खेलाडीका रूपमा मैदानमा बिताएका पारस खड्का हाल नेपाली क्रिकेटको माथिल्लो निकाय क्यानको सचिव छन् । लगातारको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता/शृंखलाले ७ महिनायता नेपाली क्रिकेटमा निकै चहलपहल ल्याएको छ ।  नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न एक महिनामात्र बाँकी छ ।

वैशाख २२, २०८१

‘सभ्यतामा नेपाल १ हजार ५ सय वर्ष अगाडि छ’

नेपाल र युरोपियन युनियन (ईयू) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशक भइसकेको छ । ईयूसँग नेपालले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । दुई पक्षबीचको सम्बन्ध थप बलियो र प्रगाढ बनाउन नेपालका लागि ईयूकी राजदूत भेरोनिका लोरेन्जो सक्रिय छिन् । अर्थशास्त्रमा राम्रो दख्खल भएकी राजदूत लोरेन्जो विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेकी छन् ।

वैशाख १८, २०८१

‘बुवाले देखाएको बाटोमा निष्ठा र इमान्दारीपूर्वक हिँड्नेछु’ 

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २  रिक्त थियो । त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो । मंगलबार बिहान घोषित मतपरिणामअनुसार सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । 

वैशाख १६, २०८१

‘निर्यात बढाउन हामीलाई विदेशी लगानी चाहिएको हो’

स्वदेशी तथा विदेशी लगानी भिरयाउने लक्ष्यका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार (आज) सुरु हुँदै छ । लगानीकर्तालाई आकर्षित गर्न सरकारले अध्यादेशबाट १० वटा कानुनसमेत संशोधन गरिसकेको छ । सम्मेलनमा ९ खर्ब रुपैयााका १ सय ५० परियोजनामा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान पनि गरिँदै छ ।

वैशाख १५, २०८१

युवा नेपाली फिल्मकर्मीका वृत्तचित्र हेर्न मन पराउँछु

नेपालमा रहेका शरणार्थीलाई संरक्षण गर्ने र उनीहरूका समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघका शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) ले नेपाल सरकारको समन्वयमा सन् १९९० को दशकदेखि काम गरिरहेको छ । नेपालमा शरणार्थीका समस्यालाई सम्बोधन गर्ने कार्यको नेतृत्व हाल यूएनएचसीआर प्रतिनिधि कारोलीन श्पानुठ वर्माले गरिरहेकी छन् ।

वैशाख १२, २०८१

‘एमाले कहिल्यै पहिचानविरोधी हैन’ 

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्वर २ वैशाख १५ गते शनिबार मतदान हुँदैछ । 

‘कांग्रेस पहिचानवादीको पक्षमा छ’

इलाम-२ मा प्रतिनिधिसभाका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा केही पुराना र केही नयाँ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

‘पहिचान पक्षधर एक ढिक्का छन्’

वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धीहरू मध्येका एक उम्मेदवार हुन् डकेन्द्रसिंह थेगिम ।

‘सबै पहिचानहरूको सम्मान हुनुपर्छ’

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते शनिबार मतदान हुँदैछ ।